यस कार्यालयबाट मिति २०८३।03।११ गते बोलपत्र आह्वानको लागि प्रकाशित सुचना अनुसार तोकिएको म्याद भित्र bolpatra.gov.np/egp मार्फत रितपूर्वक पेश हुन आएका तपसिलमा उल्लेखित बोलपत्रदाताहरुको बोलपत्र औसत बोल अंकसँग सबैभन्दा नजिक एवं सारभूतरुपमा प्रभावग्राही देखिन आएको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) र (३) को प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीको लागि यो सुचना प्रकाशन गरीएको छ ।